site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाका मन्त्रीले राजीनामा दिँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । 

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो । सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ । 

Agni Group
NIC Asia

सरकारमा रास्वपाका चार मन्त्री छन् । सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट सरकारमा रहेका आठ मन्त्रीले राजीनामा दिएका हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu