site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिप्रदी र चन्द्रागिरी–१४ को सहकार्यमा डेक्स्टप सपोर्ट तालिम सम्पन्न
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदियन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ बीचको सहकार्यमा ८० घण्टाको नि:शुल्क डेक्स्टप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ ।

जेठ १९ गतेदेखि सुरु भएको नि:शुल्क तालिममा चन्द्रागिरि नगरपालिकाका ३२ प्रशिक्षार्थीले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ, बेसिक नेटवर्किङ, इमेल/इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी तालिम पाएका छन् ।

Agni Group
NIC Asia

तालिममा सिप्रदियन सहायता संस्थाले सबै आर्थिक, प्राविधिक, प्रशिक्षणलगायत भौतिक पूर्वाधारका लागि स्थायीरूपमा चन्द्रागिरि नगारपालिका वडा कार्यालयलाई दुई लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहायता हस्तान्तरण गरेको बताएको छ ।

तालिको अन्तिम दिन आयोजित कार्यक्रममा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले यस्ता कार्यक्रमले नगरमा रोजगारी सिर्जना गरी सामाजिक विकास गर्ने टिप्पणी गरे ।

Global Ime bank

यस्तै, वडा नम्बर १४ का वडा अध्यक्ष राजभाई महर्जनले यस किसिमको तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रबर्धन हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu