site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लागुपदार्थविरुद्ध जागरणका लागि दौड प्रतियोगिता हुने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लागुपदार्थविरुद्ध जागरणका लागि दौड प्रतियोगिता हुने भएको छ । मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले यही असार २२ गते पाँच किलोमिटर यात्राको दौड प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । 

लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको होप फाउन्डेसनका अध्यक्ष राजीव  थापाले बताए । 

Agni Group
NIC Asia

सहभागिताले खुला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । विजेताले ५० हजार बराबरको नगद पुरस्कार प्राप्त गर्नेछन् । 

आज काठमाडौंमा युवाहरूलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने कार्यक्रमको आयोजना गरिएको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu