site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङमा व्यवसायीको गाडीमा अपरिचित व्यक्तिले सुटकेश छोडेपछि तनाव
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धादिङमा एक व्यवसायीको गाडीमा अपरिचित व्यक्तिले सुटकेश छाडेर हिँडेका छन् । 

नीलकण्ड नगरपालिका–३, बीचबजारस्थित आफ्नै घरअगाडि रोकीराखेको बा १६ च ९१९२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद बस्तु छाडेर हिँडेको धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । 

Agni Group
NIC Asia

“आज दिउँसो साढे ३ बजे गाडीको डीकी खोलेर शंकास्पद सुटकेश राखेको हामीलाई जानकारी आएको छ,” एसपी केसीले भने, “सुरक्षा सर्तकता अपनाएर त्यसलाई डिस्पोज गर्ने तयारी गरेका छौँ ।”

स्थानीयका अनुसार निलो टिसर्ट र खैरो पाइन्ट लगाएको व्यक्ति गाडीको छेउमा सुटकेश लिएर बसिरहेका थिए । घटनाले बजारबासी त्रसित बनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu