site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयनअन्तर्गत लेनदेन बिगो मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षीय राजाराम खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Agni Group
NIC Asia

उनले भने, “काठमाडौं अदालतबाट विसं २०७९ असोज ६ गते बिगो ५० लाख रुपैयाँ प्रतिवादीबाट भराउने फैसला भई उक्त विगो बमोजिम एक वर्ष कैद हुने फैसला भएपछि खत्री फरार थिए ।”

पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu