site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन तयार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको निर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–११, भद्रकाली परिसरमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवन भोलि (शनिबार) स्थानान्तरण गरिने जनाइएको छ । आइतबारदेखि सबै सेवाहरू नयाँ भवनबाट सञ्चालन हुनेछ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ लिमिटेड (हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालय)को परिसरबाट सञ्चालन भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro