site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यले साउनदेखि करार ज्यालादारीका कर्मचारी हटाउने

काठमाडौं । स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई साउन १ गतेदेखि सेवामा नराख्ने भएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै साउनदेखि करार ज्यालादारीका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिन नसकिने प्रष्ट पारेको छ ।

अर्थ मन्त्रालयबाट कानुनबमोजिम करार नियुक्ति गर्ने सहमतिमा फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ । स्वास्थ्यमा हाल दरबन्दीका कर्मचारी करिब ३१ हजार मात्रै छन् ।     

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro