site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सोह्रखुट्टे–बालाजु सडक भासियो
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे–बालाजु सडकखण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको प्रहरीले जनाएको छ । 

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेटअगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu