site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेरिल आँधीका कारण टापु नै ‘होमलेस’
Siddhartha BankSiddhartha Bank

युनियन आइल्याण्ड । बेरिल नामको आँधीका कारण   सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनेडिन्सको एक भागको रुपमा रहेको युनियन आइल्याण्ड( टापु)मा ठूलो क्षति पुर्याएको छ । सो आइल्याण्डमा भएका सबैजसो घर क्षतिग्रस्त भएका छन् । 

सम्पूर्ण आइल्याण्ड नै अहिले होमलेस भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार घर भत्किएका छन भने सडक अवरुद्ध भएका छन् । विद्युतका पोलहरुपनि सडकमा खसेका छन् ।  फिसरम्यान तथा फिसिङ गाइड सेबास्टिन साइल्लीले सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको बताएकी छन् ।

Agni Group
NIC Asia

सोही आँधीका कारण भेनेजुएलामा कम्तिमा ७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । 

जमैकाका प्रधानमन्त्री एन्ड्रिउ होलनेसले यो आँधी क्याटागोरी ५ अन्तर्गत भएको जनाएका छन् । विकसित देश अमेरिका र चीनका कारण मौसम सम्बन्धी संकट भोग्नुपरेको उनले आरोप पनि लगाएका छन् । (बीबीसी र सीएनएन)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu