site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दोलखाको फिल्म सिटी सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् । 

नेपाल चलचित्र विकास बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले लचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताएकी हुन् । 

Agni Group
NIC Asia

उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरू परिणाममा पुर्याउन चुनौतिपूर्ण रहेको बताइन् ।

उनले दोलखाको फिल्म सिटी बनाउने सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ । 

Global Ime bank

मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउन सरकार संवेदनशील रहेको बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय