देश
![नक्कली भुटानी शरणार्थी प्रकरण : फरार अभियुक्त बेचन झा पक्राउ](https://12khari.top/uploads/posts/bechan-jha-1719642708.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् । फरार सूचीमा रहेका उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो ।
उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्