site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
इन्फा अवार्ड–२०२४ लन्डनमा हुने
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा २०२४) लन्डनमा हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म इन्टरनेटको व्यवस्थापनमा भदौ १५ गते लन्डनमा अवार्ड कार्यक्रम गर्ने जानकारी दिइएको हो ।  

सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रबाट उत्कृष्ट तीन छनोट गरिने आयोजकले जनाएको छ । 

इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक छन् । गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय