site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘कल्की २८९८ एडी’को बजेटले बन्छ ३६० वटा नेपाली चलचित्र
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र ‘कल्की २८९८ एडी’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित चलचित्र ‘कल्की २८९८ एडी’ आजबाट प्रदर्शनमा आएको छ । 

नाग अश्विनले निर्देशन गरेको चलचित्रमा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन् । ‘कल्की २८९८ एडी’मा ६०० करोड भारू (सात अर्ब २० करोड नेपाली रुपैयाँ) लगानी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सात अर्ब २० करोड रुपैयाँमा कति नेपाली चलचित्र बन्छन् ? 
नेपालमा कोभिडपछि चलचित्र बन्नेक्रम घटेको छ । गत वर्ष ५३ वटा चलचित्र बनेका थिए । यो वर्ष पनि गत वर्षभन्दा धेरै चलचित्र बन्ने सम्भावना देखिएको छैन । 

नेपालमा एउटा चलचित्र निर्माणका लागि औसतमा दुई करोड रुपैयाँ बजेट लाग्छ । वर्षमा करिब ५० वटा चलचित्र बन्छन् भनेर हिसाब गर्ने हो भने नेपाली चलचित्रमा वार्षिक एक अर्ब (सय करोड नेपाली रुपैयाँ) लगानी भइरहेको छ । सात अर्ब २० करोड रुपैयाँमा ३६० वटा नेपाली चलचित्र बन्छन् । ‘कल्की २८९८ एडी’को बजेट सात वर्ष चार महिना नेपाली चलचित्र उद्योगमा बन्ने सिनेमाको लगानी हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय