site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘मोदीबेनी’को पोस्टर सार्वजनिक
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटी केन्द्रमा देखिएकी छन् । 

पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसले त्रिकोणात्मक कथा चलचित्रमा रहेको संकेत गरेको छ । 

Dabur Nepal
NIC Asia

चलचित्र ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुनेछ । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर चलचित्र बनेको छ । 

चलचित्रलाई शंकर कोइरालाले निर्देशन गरेका छन् । चलचित्रमा अमर, वर्षा, प्रवीणसँगै सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछानेलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro