site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । शुक्रबार चलचित्रको ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा एसडी योगीको संगीत र स्वर छ । प्रेमिल गीतमा शब्द रचना राम अविरल विष्टको छ । बिन्जुरीको अर्थ फूल हो । गीतमा प्रमुख अभिनेत्री मिरुनाप्रति दयाहाङ प्रेम आकर्षणलाई देखाइएको छ ।

KFC Island Ad
NIC Asia

अनिल बुढामगरले निर्देशन गरेको चलचित्रमा ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र असार २८ गते रिलिज हुँदै छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro