site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा तापक्रम ४५ डिग्री हाराहारीमा, उर्जा खपत पनि बढ्यो
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली लामो समयदेखि ‘हिट वेभ’को सामना गरिरहेको छ । साथसाथै उर्जाको माग पनि बढिरहेको छ । यो साता उर्जाको माग ८ हजार ६४७ मेगावाटसम्म पुगेको जनाइएको छ ।

तापक्रम सहरी इलाकामा ४४ देखि ४५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ दिल्लीमा कुलिङका लागि एसीको प्रयोग बढेको छ र त्यसका कारण बारम्बार उर्जा विच्छेद पनि भइरहेको छ । मंगलबार उत्तरी भारतको ‘पिक पावर कन्जप्सन’लाई हेर्दा ८९ हजार मेगावाट पुगेको छ । यो मौसममा दिल्लीका विद्युत्को आपूर्तिले थुप्रै रेकर्ड ब्रेक गरेका छन् । पहिलो २२ मेमा आठ हजार मेगावाट पुगेको छ ।

सोमबार दिल्लीको एयरपोर्टमा नै विद्युत् अवरुद्ध भयो । यो केही समयसम्म कायम रह्यो र केही अपार्टमेन्टमा सर्भिसलाई नै प्रभाव परेको थियो । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement