site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘सेवा–झोर्ले’ सार्वजनिक 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पदम साधना कुलुङ र विजय मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘सेवा–झोर्ले’ बोलको गीत र भिडियो सार्वजनिक गरेका हुन् ।  

पदम र संगीता मस्रांगी मगरको स्वर रहेको छ 

Prabhu Bank
Agni Group
NIC Asia

गीतमा शब्द पदम साधना कुलुङ र विजय मगरको छ । लय संकलन पनि विजय स्वयंको छ । 

गीतको भिडियोमा याङसाङ मुकारुङ, पुनम थापा मगर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । भिडियो निर्देशन विजय मगरले नै गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement