site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम

काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथालाई उठान गरेको संकेत गरेको छ । 

ट्रेलरमा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङलगायत कलाकार फिचर्ड छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हरिबहादुर थापाको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

चलचित्र साउन ११ मा रिलिज हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement