site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओरालो लाग्यो बक्सअफिस कलेक्सन
SkywellSkywell

काठमाडौं । केही समययता भरिभराउ हुन थालेका नेपाली सिनेमा घर पुनः रित्तिन थालेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ रिलिज भएयता नेपाली चलचित्रको बक्सअफिस उत्साहजनक थियो ।  

‘महाजात्रा’ चैत ९ गते रिलिज भएको थियो । यो चलचित्रले  सोचेभन्दा धेरै ग्रसकलेक्सन गरेको थियो । चैत ३० मा ‘डिग्री माइला’ रिलिज भयो । अपेक्षित कलेक्सन गर्न नसके पनि यो चलचित्रले पाँच करोडको आंकडा कटाएको थियो ।

KFC Island Ad
NIC Asia

वैशाख १४ गते ‘बोक्सीको घर’ रिलिज भयो । यसले अनपेक्षित कलेक्सन गयो । दश करोडको आंकडा पार गर्न सफल भयो । वैशाख २१ मा ‘मनसरा’ आयो । यसले पनि ‘डिग्री माइला’ले जस्तै हाइप र ब्रान्डको अनुपातमा नकमाए पनि राम्रै कलेक्सन गरेको थियो । 

जेठ १० गते ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज भए । यी चलचित्रले पनि राम्रो कलेक्सन गरिरहेका छन् । 

Royal Enfield Island Ad

यसपछि गत साता रिलिज भएका चलचित्र ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ले दर्शक हलसम्म तान्न सकेनन् । यी चलचित्र हेर्न ठूलो संख्यामा दर्शक हल पुगेनन् । बिदाको दिनबाहेक हलमा धेरै अकुपेन्सी देखिएन । 

जसका कारण गत चैतदेखि नेपाली सिनेमाको बक्सअफिसमा देखिएको निरन्तरता टिक्न सकेन ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro