site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–अमेरिका फिल्म फेस्टिभल : ११ देशका ३५ चलचित्र छनोट (सूचीसहित)
SkywellSkywell

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । महोत्सवको ओपनिङ चलचित्र नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ हुनेछ । फिडेल देवकोटाको निर्देशन रहेको चलचित्र ‘द रेड सुटेकस’ समापन सिनेमाको रूपमा रहनेछ ।  

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ चलचित्र स्क्रिनिङ हुनेछन् ।
 
६ असारदेखि ९ सम्म हुने महोत्सव उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी प्रेस नोटमा उल्लेख छ । महोत्सवका चलचित्र एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ ।  
 
राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । महोत्सव अवधिभर चलचित्र र संस्कृति, महिला ‘प्यानल’मा छलफल, चलचित्र निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुनेछ । 

KFC Island Ad
NIC Asia

छनाेट भएका चलचित्र ?
 
ग्लोबल पिस फिल्म फेस्टिभल 
 
इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)
द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)
 
स्पटलाइट
 
वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)
 
फिचर 
 
अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)
 
डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री, नेपाल–अमेरिका)
 
मम (डकुमेन्ट्री, मेक्सिको)
 
नोर्चा : द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)
 
ढोरपाटन– नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)
 
प्रवीण (कथानक, इरान)
 
डीएमभी, क्लोजअप
 
लेट हर सिंग (अमेरिका)
 
मेरा दादु (कथानक, अमेरिका–भारत)
 
टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)
 

सर्ट
 
असुरा : द डेमोन विदिन (हरर, सस्पेन्स–अमेरिका)
 
बनकरिया (डकुमेन्ट्री, अमेरिका)
 
बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)
 
ब्रेक (ड्रामा, नेपाल)
 
छाउपडी (डकुमेन्ट्री, नेपाल)
 
डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)
 
धेय ड्रीम्स (डकुमेन्ट्री, नेपाल)
 
म्याचुअर (ड्रामा, जर्मनी)
 
नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)
 
न्यांगा (डकुमेन्ट्री, मेक्सिको)
 
पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)
 
रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)
 
रेमन्यान्ट्स (नेपाल, स्पेन)
 
रोशी (नेपाल)
 
सनई (नेपाल)
 
स्कुल बेन्चेज (इरान)
 
स्ट्रिट फोटोग्राफर (भेनेजुएला)
 
सुवास (द एक्रोपाइलट)
 
अनकम्पिलटेड (नेपाल, अमेरिका)
 
हु (द कल्प्रिट)
 
वाइन्डहर्स (नेपाल)
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro