site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपहपको श्रीपेच–२’को अडिसन आह्वान, बालेन हुन् निर्णायक ? 
SkywellSkywell

काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच–२’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइनेछ । प्राप्त अडिसनबाट जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ । 

KFC Island Ad
NIC Asia

‘नेपहपको श्रीपेच–२’को विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । उपविजेताले नगद ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच–२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलको हो । निर्देशन निकेश खड्काले गर्नेछन् । 

Royal Enfield Island Ad

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन भने केही भागमा मात्र सहभागी हुने निर्माता पोख्रेलले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro