धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, ४ हरैयामा थ्रेसर मेसिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेसिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्बिर : अजयकुमार साह /रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com