खेल
काठमाडौं । सरकारले नेपाली खेलाडीको सम्मान र वृतिविकासमा विशेष कार्यक्रम सञ्चालन कार्यान्वायनमा ल्याउने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडीको सम्मानमा कार्यक्रम कार्यान्वयन गरिने बताएका हुन् ।
“खेलाडीको सम्मान र वृतिविकासका लागि विशेष कार्यक्रम सञ्चालक कार्यान्वयनमा ल्याइने छ,” राष्ट्रपति पौडेलले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:५३
प्रतिक्रिया दिनुहोस्