site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले पर्वत अध्यक्षमा पहाडी 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले) पर्वत अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । उनले पदमपाणी शर्मालाई पराजित गरेका हुन् । 

शुक्रबार भएको निर्वाचनमा पहाडीले २२८ मत प्राप्त गरे । शर्माले १२७ मत ल्यााए । 

Dabur Nepal
NIC Asia

उपाध्यक्षमा विमल लामिछाने २१७ मतसहित निर्वाचित भए । १८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिवप्रसाद पौडेलले १७२ मत पाए । उपसचिव खुलामा चण्डीप्रसाद भुर्तेलले जीवनविक्रम उचैलाई पराजित गरे। भुर्तेलले  १८८ र उचैले  १७२ मत प्राप्त गरेका थिए । 

महिलातर्फ उपसचिवमा विन्दु अधिकारी २१६ मतसहित विजयी बनिन् । प्रतिष्पर्धी सरिता भण्डारीले १४५ मत पाइन् । 

निर्वाचित पदाधिकारीलाई कानुनमन्त्री पदम गिरीको साथ थियो । अध्यक्षमा पराजित शर्मा प्यानललाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले साथ दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu