site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कृष्ण केसीको ‘फूलमाया कान्छी’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  कृष्ण केसीको नयाँ गीत ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रचना एवं संगीत कृष्ण केसीको छ । योगेश काजी र शान्तीश्री परियारको स्वर रहेको छ ।

कोपिला उप्रेतीको प्रस्तुतिमा ‘फूलमाया कान्छी’को भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा गायक तथा मोडेल प्रकाश सपूत र सनिशा भट्टराईको अभिनय छ । प्रेमकथा देखाउन खोजिएको भिडियो निर्देशन सुनिल विकले गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement