site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
आजदेखि २१ मिनेट छोट्ट्याइएको ‘रङ्गेली’ प्रदर्शन हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार रिलिज भएको चलचित्र ‘रङ्गेली’ अहिले पनि प्रदर्शनरत छ । तर आजबाट भने दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् । 

पुनः सम्पादन गरेर ‘रङ्गेली’को लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । 

‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC