site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुजार सार्की’मा यस्तो देखिनेछन् प्रदीप खड्का ?
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पुजार सार्की’मा अभिनेता प्रदीप खड्काको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्देशक दिनेश राउतले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदै चलचित्रमा रहेको प्रदीपको लुक्ससहितको तस्बिर सार्वजनिक गरेका हुन् । 

यो सिनेमामा पनि प्रदीप चकलेटी लुक्समा नभएर गाउँले सामान्य युवकको भूमिकामा देखिने भएका छन् । लामो कपाल, दारीसहितका उनी गाउँले पोसाकमा देखिएका छन् । 

Dabur Nepal
NIC Asia

यसअघि ‘प्रकाश’मा प्रदीपले पहिलोपटक चरित्र अभिनेताका रूपमा काम गरेका थिए । 

‘पुजार सार्की’मा प्रदीपसँगै आर्यन सिक्देल र पल शाह पनि मुख्य भूमिकामा छन् । 
2-1710119920.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu