site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद बडूको प्रश्न : कृषिमन्त्री कहाँ हुनुहुन्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे । उनले मिटरब्याजपीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।

कानुन निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उनले दूध किसान र मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि भइरहेको कार्यबारे तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC