site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद बडूको प्रश्न : कृषिमन्त्री कहाँ हुनुहुन्छ ?
Global Ime bank

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे । उनले मिटरब्याजपीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।

कानुन निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उनले दूध किसान र मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि भइरहेको कार्यबारे तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu