site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मेनुकाको स्वरमा ‘छुनै हुन्न जस्तो...’ गीत सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छुनै हुन्न जस्तो...’ बोलको गीतमा प्रदीप चापागाईंको शब्दरचना छ । 

सीडी विजय अधिकारीको संगीत रहेको गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ । माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभाव गीतमा समावेश छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासको अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियो निर्देशन शान थापाले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC