site stats
बाह्रखरी :: Baahrakhari
कला
मेनुकाको स्वरमा ‘छुनै हुन्न जस्तो...’ गीत सार्वजनिक

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छुनै हुन्न जस्तो...’ बोलको गीतमा प्रदीप चापागाईंको शब्दरचना छ । 

सीडी विजय अधिकारीको संगीत रहेको गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ । माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभाव गीतमा समावेश छ ।   

गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासको अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियो निर्देशन शान थापाले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu