site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरको परिवारलाई सरकारले १० लाख दिने
SkywellSkywell

काठमाडौं । सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

गएको २० गते सर्लाहीको बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का युवा व्यवसायी जय शंकर साहको प्रहरीको गोली लागेको ज्यान गएको थियो ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति नै गठन गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu