site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांकको दाबी– आउँदो निर्वाचनमा एकमत भए कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा उनले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

नेपाली कांग्रेसलाई सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताएका उनmे आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गरे । 

निर्वाचनमा कांग्रेस बाहेकको भविष्य नरहेको जिकिर गदै उनले भने, “कांग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली कांग्रेस आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu