site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालले साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्जमा सहभागिता जनाउने
Global Ime bank

काठमाडौं । नेपालले भारतको नयाँ दिल्लीमा सुरु हुन लागेको ‘साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज’ (साट्टे)मा सहभागिता जनाउने भएको छ । कार्यक्रम बिहीबारदेखि शनिबारसम्म चल्नेछ ।

तीन दिनसम्म चल्ने कार्यक्रमममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको नेतृत्वमा निजी क्षेत्रका २८ कम्पनी सहभागी रहेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार कार्यक्रममा होटेल, ट्राभल र ट्रेकिङ कम्पनीहरूको सहभागिता रहेको छ । यसअघि यो कार्यक्रममा नेपाल पर्यटन बोर्डले सहभागी जनाउँदै आएको थियो । तर, यस वर्षको बजेट कार्यविधि स्वीकृति नहुँदा अन्तर्राष्ट्रिय बजारमा हुने सबै पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका काम ठप्प छ ।  जसले गर्दा यस वर्ष टानले नेतृत्व गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu