site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालले साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्जमा सहभागिता जनाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालले भारतको नयाँ दिल्लीमा सुरु हुन लागेको ‘साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज’ (साट्टे)मा सहभागिता जनाउने भएको छ । कार्यक्रम बिहीबारदेखि शनिबारसम्म चल्नेछ ।

तीन दिनसम्म चल्ने कार्यक्रमममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको नेतृत्वमा निजी क्षेत्रका २८ कम्पनी सहभागी रहेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार कार्यक्रममा होटेल, ट्राभल र ट्रेकिङ कम्पनीहरूको सहभागिता रहेको छ । यसअघि यो कार्यक्रममा नेपाल पर्यटन बोर्डले सहभागी जनाउँदै आएको थियो । तर, यस वर्षको बजेट कार्यविधि स्वीकृति नहुँदा अन्तर्राष्ट्रिय बजारमा हुने सबै पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका काम ठप्प छ ।  जसले गर्दा यस वर्ष टानले नेतृत्व गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC