site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटन मन्त्रालयको ६ महिने खर्च २७ प्रतिशत
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा २७ प्रतिशत मात्र खर्च गरेको छ । 

सरकारले मन्त्रालयको लागि पाँच अर्ब ३२ करोड २६ लाख विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’अनुसार पर्यटन मन्त्रालयले २७.७७ प्रतिशतमा बजेट खर्च गरेको छ । मन्त्रालयले पुस मसान्तसम्म एक अर्ब ४७ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu