site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेल पेनेट्रेसन टेस्ट’मा बीवाईडीको ‘ब्लेड ब्याट्री’ ५०० डिग्रीमा ताप सहन सफल

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स ईंकले ब्लेड ब्याट्रीमा ‘नेल पेनेट्रेसन टेस्ट’ सफल पारेको छ ।

यो परिक्षणले ब्याट्रीले कति तापमान सहन सक्छ र कुन तापक्रममा विस्फोट भएर आगो लाग्नसक्छ भन्ने कुरा देखाउँछ ।

अत्यधिक तापक्रममा पनि बीवाईडीको ब्लेड ब्याट्रीले आफ्नो सतहको तापक्रम सन्तुलित राख्न सक्नुले यसको सुरक्षालाई अतुलनीय प्रमाणीत गरेको कम्पनीको दाबी छ ।

काठमाडौंमा गरिएको परीक्षणमा ब्लेड ब्याट्रीलाई ५०० डिग्री सेल्सियसभन्दा बढीको तापक्रममा राख्दा पनि ब्याट्रीले आफ्नो सतहको तापक्रम ३० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्म राख्न सफल देखिएको कम्पनीले बताएको छ ।

यसले उच्च तापक्रममा समेत ब्याट्री विस्फोट नहुने र आगो नलाग्ने प्रमाणीत गरेको र सुरक्षालाई अझै अब्बल सावित गरेको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro