site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेल पेनेट्रेसन टेस्ट’मा बीवाईडीको ‘ब्लेड ब्याट्री’ ५०० डिग्रीमा ताप सहन सफल
SkywellSkywell

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स ईंकले ब्लेड ब्याट्रीमा ‘नेल पेनेट्रेसन टेस्ट’ सफल पारेको छ ।

यो परिक्षणले ब्याट्रीले कति तापमान सहन सक्छ र कुन तापक्रममा विस्फोट भएर आगो लाग्नसक्छ भन्ने कुरा देखाउँछ ।

KFC Island Ad
NIC Asia

अत्यधिक तापक्रममा पनि बीवाईडीको ब्लेड ब्याट्रीले आफ्नो सतहको तापक्रम सन्तुलित राख्न सक्नुले यसको सुरक्षालाई अतुलनीय प्रमाणीत गरेको कम्पनीको दाबी छ ।

काठमाडौंमा गरिएको परीक्षणमा ब्लेड ब्याट्रीलाई ५०० डिग्री सेल्सियसभन्दा बढीको तापक्रममा राख्दा पनि ब्याट्रीले आफ्नो सतहको तापक्रम ३० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्म राख्न सफल देखिएको कम्पनीले बताएको छ ।

Royal Enfield Island Ad

यसले उच्च तापक्रममा समेत ब्याट्री विस्फोट नहुने र आगो नलाग्ने प्रमाणीत गरेको र सुरक्षालाई अझै अब्बल सावित गरेको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro