खेल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्काले अग्रता बनाएका छन् ।
क्यानको निर्वाचनपछि जारी मतगणनामा पारसले सचिव पदमा आठ मतको अग्रता बनाएका छन् ।
५० मतगणना हुँदा पारसले २९ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले २१ मत पाएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १६:४३
प्रतिक्रिया दिनुहोस्