site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिलगंगामा पाँच दिनमै थपिए आँखा पाक्ने रोगका ८३० संक्रमित

काठमाडौं । तिलंगगा आँखा प्रतिष्ठानमा पाँच दिनमा ८३० जना आँखा पाक्ने संक्रमण 'भाइरल कन्जन्टिभाइटिस'का बिरामी थपिएका छन् । प्रतिष्ठानको तथ्यांक अनुसार अगस्ट ११ देखि १५ सम्म ८३० जनामा संक्रमण देखिएको हो ।

यसअघि १ जुलाईदेखि १० अगस्टसम्म एकहजार ३९७ जनामा भाइरल कन्जन्टिभाइटिस संक्रमण देखिएको प्रतिष्ठानको तथ्यांक छ ।

उपत्यकाबाहिर केही कम हुँदै गएको संक्रमण काठमाडौंमा भने अहिले तीव्र बनेको छ । बालबालिकामा संक्रमण उच्च भएपछि उपत्यकाका डेढ सय बढी विद्यालय बन्द गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro