site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नाउपा सरकारबाट बाहिरिँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी बाहिरिने भएको छ । सो पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिन लागेको जानकारी गराइन् ।

नाउपाका अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्