site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रदर्शनीमा अस्ट्रेलिया यात्राका तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अरुपण आर्ट ग्यालरीले तस्बिरहरूमा समेटिएको कला प्रदर्शनी ‘मेमोरिज अफ सिड्नी (अस्ट्रेलिया) ट्राभल’ थालेको छ । सो प्रदर्शनी शनिबारदेखि सुरु भएको हो । 

प्रदर्शनीमा अस्ट्रेलिया महादेशको सिड्नी, क्यानबेरा, गोल्डकोस्ट, ब्रिसबेन, कफ हार्वरलगायत स्थानका तस्बिरहरू समावेस छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै आफू अस्ट्रेलिया जाँदाको अनुभूति ताजा भएर आएको बताए । 

कलाकार एवम् कला समीक्षक रमेश खनाल र अरुपण ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालले अस्ट्रेलिया भ्रमणलाई तस्बिरमा कैद गरी यस किसिमको प्रदर्शनीमा प्रस्तुत गरेका हुन् । 

Global Ime bank

कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, प्रभु श्रेष्ठ, नारायण कार्की, समीरकुमार रिमाल लगायतले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC