site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्पेनका प्रधानमन्त्रीलाई राजीनामा नदिन आग्रह गर्दै हजारौँ सडकमा
Sarbottam CementSarbottam Cement

मेड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई राजीनामा नदिन आग्रह गर्दै राजधानी मेड्रिडमा हजारौँ मानिस सडकमा निस्केका छन् ।

उनकी पत्नी भ्रष्टाचारको आरोपमा मुछिएपछि सान्चेजले गएको बुधबार आफूले सबै सार्वजनिक कार्यक्रम रद्द गरेको जनाएका थिए ।
भ्रष्टाचारको अभियोगमा उनकी पत्नीका बारेमा त्यहाँको अदालतले प्रारम्भिक सुनुवाइ थालेपछि उनले प्रधानमन्त्रीको हैसियतमा जानुपर्ने सार्वजनिक कार्यक्रम रद्द गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सान्चेजले आफूले के गर्ने भन्ने बारेमा भोलि सोमबार घोषणा गर्ने यसअघि बताएका थिए । उनी देशका सोसलिस्ट नेताको रुपमा चिनिन्छन् । सोसलिस्ट समर्थितहरू देशभरीबाट बसमा राजधानी आएर सान्चेजको पक्षमा प्रदर्शन गरेका हुन् । सो अवसरमा ‘पेड्रो नछोड, तिमी एक्लो छैनौँ’ जस्ता नारा लगाइएका थिए । बीबीसी

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय