site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसलाई सहयोग गरे कारबाही गर्ने चीनलाई अमेरिकी चेतावनी
Sarbottam CementSarbottam Cement

बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले चीनले युक्रेनविरुद्धमा रुसको मद्धत गर्न नछोडेमा अमेरिकाले चीनविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

चीनले जुन सामान रुसलाई दिने गरेको छ त्यसको प्रयोग रुसले युक्रेनका विरुद्धमा गरिरहेको उनको भनाइ छ । बेइजिङमा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ब्लिकेनले शित युद्धपछि युरोपको सुरक्षाका लागि सबैभन्दा बढी खतरा रहेको राष्ट्रलाई चीनले सहयोग गरिरहेको चिनियाँ समकक्षीलाई आफूले बताएका समेत जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अमेरिकाले चीनविरुद्ध कुन प्रकारको कदम चाल्छ भन्ने बारेमा भने बताएनन् । ब्लिंकेन यही अप्रिल २४ देखि २६ सम्म चीनको भ्रमणमा थिए । उनले चीनका राष्ट्रपति सी जिन पिङलाई समेत भेटेका थिए । बीबीसी

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय