site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अदालतमा लाग्ने दस्तुर बैंकबाट भुक्तान गर्ने व्यवस्था मिलाउँछौँ : प्रस्तावित प्रधानन्यायाधीश कार्की 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा लाग्ने दस्तुर बैंकबाट भुक्तान गर्ने व्यवस्था मिलाइने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“अदालमा लाग्ने दस्तुरजति बैंकबाट भुक्तान गर्ने गरी अघि बढेका छौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतमा २१ न्यायाधीश सधैँ हुने भए बाँकी रहेका मुद्दा सबै दुई वर्षभित्र निरुपण गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

उनले अदालतमा गोलाप्रथाको व्यवस्था गरेर न्याय निरुपणलाई पारदर्शी बनाउन खोजिएको बताए ।

Global Ime bank

“अटोमेसनमा जानुपर्छ भनेर फुलकोर्टबाट पारित गरेको हो । त्यो नहुन्जेल गोलाप्रथा हो । अहिले करार कर्मचारी हुनुहुन्छ, यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ कि भन्ने लाग्छ,” उनले भने, “व्यक्तिलाई विश्वास गर्न नसकेर मेसिनलाई विश्वास गरेको हो । हामीलाई एक मिनेट पनि लाइन नजाने सुविधा हुनुपर्छ, किनभने मेसिन चल्नुपर्छ । साधनस्रोतको व्यवस्थापन गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC