site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचन : बझाङमा सबै मतपेटिका सदरमुकाम ल्याइयो, ११ बजे सर्वदलीय बैठक 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएको छ । दुर्गम साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । 

मतपेटिका ल्याइसकिएकाले आइतबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बझाङ प्रमुख जिल्ला अधिकारी  विश्वामित्र कुइँकेलले दिएको जानकारी दिए । सर्वदलीय बैठकपछि मतगणना सुरू हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय