site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन : बझाङमा सबै मतपेटिका सदरमुकाम ल्याइयो, ११ बजे सर्वदलीय बैठक 
फाइल तस्बिर

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएको छ । दुर्गम साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । 

मतपेटिका ल्याइसकिएकाले आइतबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बझाङ प्रमुख जिल्ला अधिकारी  विश्वामित्र कुइँकेलले दिएको जानकारी दिए । सर्वदलीय बैठकपछि मतगणना सुरू हुनेछ । 

Dabur Nepal
NIC Asia

चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro