site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बझाङ उपनिर्वाचन : हेलिकोप्टरबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याइँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको कार्य भइरहेको छ । सो क्षेत्रको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै छ ।

सबै क्षेत्रको मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय