site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबै सरकारी सेवा र नियामक निकायमा नयाँ दरबन्दी नथपिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष सबै सरकारी सेवा, नियामक निकायलाई नयाँ संरचना र दरबन्दी नखोल्ने भएको छ ।

आर्थिक क्षेत्रको चाप नियन्त्रण गर्दै सार्वजनिक खर्च कटौती गर्न यस्तो नीति लिएको अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत जानकारी गराए । 

“सार्वजनिक संस्थाको दरबन्दीको पुनरवलोकन पनि गरिनेछ,” महतले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro