site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘मिष्टर नेपाल–२०२३’को काठमाडौं अडिसन शनिबार 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौंँ । ‘मिष्टर नेपाल–२०२३’को काठमाडौं अडिसन आगामी शनिबार हुने भएको छ । देशका विभिन्न स्थानको अडिसनपछि आयोजकले अन्तिम अडिसन शनिबार काठमाडौंमा गर्न लागेको हो । 

काठमाडौं अडिसन शनिबार पानीपोखरीस्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सीईओ रवि धमलाले जानकारी दिएका छन् । वैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौंमा हुन लागेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

सबै अडिसन सकिएपछि प्रतियोगिताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ । 
यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुँदै छ । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC