site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बोक्सीको घर’ आजबाट हलमा   
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । 

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ । 

अन्य सिनेमा घरले पनि ‘बोक्सीको घर’लाई उच्च शो प्रदान गरेका छन् । अन्य सिनेमा रिलिज नहुँदाको फाइदा यो सिनेमाले उठाएको छ ।

Global Ime bank

चलचित्रको निर्माता बद्री अधिकारी हुन् । जो अग्रज नाट्यकर्मी तथा निर्देशक पनि हुन् । बद्री केकीका बुवा हुन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय