site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पूर्णबहादुरको सारङ्गी’को मुख्य भूमिकामा प्रकाश र प्रविण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपूत अनुबन्धित भएका छन् । मुख्य कलाकारमध्ये एकमा उनी अनुबन्ध भएका हुन् । 

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा अर्का कलाकार प्रविण खतिवडालाई पनि अनुबन्ध गर्ने तयारी रहेको स्रोतको भनाइ छ । खतिवडा र सपूत सिनेमाको मुख्य भूमिकामा रहनेछन् । स्रोतका अनुसार खतिवडा र सपूत साथीको भूमिकामा हुनेछन् । जो गन्दर्भको चरित्रमा सिनेमामा देखिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जेठको दोस्रो साताबाट छायांकनमा जाने चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्नेछन् । सिनेमामा लेखन पनि उनकै रहेको छ । 

निर्माण पक्षले यसअघि नै थिम भिडियो सार्वजनिक गरिसकेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने प्रशान्त सिवाकोटीको संगीत रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय