site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
के अब एलन मस्क ट्विटरको प्रमुख पदबाट हट्लान् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार बिहान एलन मस्कले एउटा ट्विटर पोल राखे । प्रश्न थियो– के मैले ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ?

उनले प्रश्न मात्र राखेका थिएनन् । पोलबाट आउने नतिजालाई पालना गर्ने पनि बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार साँझसम्म पोलको अन्तिम नतिजा आइसेको छ । जसमा एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेका छन् ।

अन्तिम नतिजाले भन्छ– मस्कले ट्विटरको प्रमुख पद छोड्नुपर्छ । अर्थात् ५७ दशमलव ५ प्रतिशतले मस्कले ट्विटरको प्रमुख पद छोड्नुपर्ने बताएका छन् ।  ४२ दशमलव ५ प्रतिशले मस्क पक्षमा मतदान गरेका छन् । 

Global Ime bank

उनी गत अक्टोबर २७ मा ट्विटरको प्रमुख भएका थिए । तर, निरन्तर विवादमा आइरका छन् । कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको, ट्विटर अकाउन्टमा ब्लू टिकबापत शुल्क लिन खोजेकोजस्ता विषयमा उनको आलोचना भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC