site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ । आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । 

गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो । तोडफोडका क्रममा ढकाल घाइते भएका थिए । 

ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।
PR---शान्ति-सैनिक-माथि-आक्रमण-1739601021.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro