site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले नै सार्वजनिक गरेका छैनन् सम्पत्ति विवरण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्यो । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संकल्पपत्र भन्दै कांग्र्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको ५२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको हो ।
 
घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले सार्वजनिक पदधारणा गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शी बन्ने बाध्यता सिर्जना गरिने उल्लेख गरे । उनले यसका लागि बाध्यकारी कानुन निर्माण कांग्रेस नेतृत्वको सरकारले गर्ने उल्लेख गरे ।

तर, कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्ष वितिसक्यो । सरकार प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा छन् । प्रधानमन्त्री देउवा र देउवा सरकारका अन्य मन्त्रीहरुले सम्पत्ति विवरण डेढ वर्ष पुग्नै लाग्दासमेत सार्वजनिक गरेका छैनन् । 

घोषणापत्रमा जे लेखिए पनि वर्तमान सरकारनै यसप्रति उत्तरदायी देखिदैन । याे सरकारले मन्त्रिपरिषद् बैठक निर्णयबाटै सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, अहिले सम्म सार्वजनिक भएको छैन । सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भने गरेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro